धवलागिरिका तिन वडा गणना गर्दा गर्बुजा ११६१ श्रेष्ठ ८६५ मत

विकल्प न्यूज\बेनी मंसिर ५ गते । म्याग्दीमा जारी मतगणना अनुसार धवलागिरि गाउँपालिकाका तीन वडाको गणना सकिदा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्बजा (खम्बिर) ले एकहजार एकसय ६१ मत प्राप्त गरी सुरुवाती अग्रता लिनुभएको छ । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ८ सय ६५ मत प्राप्त गर्नुभएको छ । काँग्रेसका उम्मेदवार गर्बुजाले … Continue reading धवलागिरिका तिन वडा गणना गर्दा गर्बुजा ११६१ श्रेष्ठ ८६५ मत